|
|
पुस १८, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले शान्तिप्रक्रिया थालनीसँगै तत्कालीन नेकपा माओवादीले विघटन गरेको जनसरकार व्युँताउन थालेको छ ।
सशस्त्र द्वन्द्वका बेला समानान्तर सरकारका रुपमा तत्कलीन माओवादीले जनसरकार गठन गरेकै शैलीमा चन्द नेतृत्वको माओवादीले जनपरिषद् नाम दिएर जनसरकार ब्यँताउने थालेको हो ।
राजधानीमा भेला गरेर केन्द्रीय जनपरिषद् घोषणा गरेपछि जिल्ला र राज्य तहमा समेत जनपरिषद् नाम दिएर समानान्तर सरकार गठन गर्न थालेको माओवादी स्रोतले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Post a Comment