|
|
सिसहनिया–५ प्रगतीनगरमा फलफुल व्यवसाय गरी बस्दै आएका ४२ वर्षीय गुप्ताको उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
लमही भालुवाङ सडक खण्ड अन्र्तगत सिसहनिया बजारमा सोमवार राती बसबाट झरेर बाटो क्रस गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ गइरहेको युके ० ४ जे ९५८४ नम्बरको भारतीय सुजुकी कारले ठक्कर दिँदा गुप्ता गम्भीर घाइते भएका थिए।
फरहार रहेका कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । @setopati
Post a Comment