Headlines News :
Home » » दाङमा रोकिएन अवैध नदिजन्य पदार्थको उत्खनन, आइतबार मात्रै १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

दाङमा रोकिएन अवैध नदिजन्य पदार्थको उत्खनन, आइतबार मात्रै १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Written By Unknown on Sunday, June 26, 2016 | 6:24 AM


असार १२, दाङ । दाङका खोलाहरुवाट अनुमति विना नदिजन्य पदार्थको उत्खनन् तथा निकासी गर्ने काम भइरहेको छ ।



दैनिक जसो ढुंगा, गिटटी वालुवा उत्खनन र निकासीमा प्रयोग गरिएका गाडीहरु प्रहरीले नियन्त्रणमा लिइरहेको समयमा आज पनि १४ वटा ट्याक्टरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माका अनुसार राप्ती नदिवाट अनुमति विना वालुवा निकासी गरिरहेका १४ वटा ट्याक्टरलाइ गोग्ली नजिकैवाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका ति ट्याक्टरहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको र आवश्यक कारवाही प्रक्रिया सुरु गरिने प्रहरीले वताएको छ । स्रोत: इन्द्रेणी अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger