|
|
करिब साढे ४ बजे हावाहुरी र बर्षात संगै परेको चट्याङ्ग लागेर सिसहनियाँ—२ छोट्की सिसहनियाँका २७ बर्षीय श्यामदेव चौधरीको घटनास्थलमै ज्यान गएको हो ।
खेतमा सिँचाई गर्नका लागि लालमटिया—२ खुरुरियाको नहरमा पानी लगाउन गएका चौधरीको चट्याङ्गमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मृतक चौधरीको शब प्राथमिक स्वास्थ्य केन्द्र लमही पोष्टमार्टम पछि परिवारको जिम्मा लगाई सकिएको प्रहरलिे जनाएको छ ।
Post a Comment