|
|
लमही नगरपालीका ११ निबासी ५६ बर्षिय चन्द्रबहादुर मल्लको शव जंगलमा भेटिएको हो । गत सुक्रबार घरबाट निस्कीएका मल्लको शब आइतबार जंगलमा फेला परेको थियो ।
सड्न लागेको अबस्थामा शब भेटिएको थियो । विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुन सकेको छैन ।
घटना स्थलमा विषादीको डिब्बा समेत फेला परेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए । शबलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रिय अस्पतालको शब गृहमा राखिएको छ ।
Post a Comment