|
|
सुरक्षामा खटिएका हस्तबहादुर साउद, नन्काउ साहुलाई घोराहीको चौघेरामा आक्रमण भएको हो । सुरक्षाका लागि खटिएका प्रहरी माथि आक्रमण भए पछि उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले आक्रमण संलग्न भएको भन्दै घोराही नपा—४ बस्ने बर्ष २५ का लोकेन्द्र बिष्ट, बर्ष १८ का बिशाल बिक र बर्ष १६ का रोशन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्नलाई पक्रिने क्रममा उनीहरुले ढुङ्गा, मुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।
Post a Comment