|
|
|
|
बैशाख २५ दाङ । दाङमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
घोराही नगरपालिका ३ ओखरामा रा १ त २१४१ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सोही ठाउँकै ३० बर्षिय बहादुर चौधरीको मृत्युभएको हो ।
गएराती १२ बजे ट्याक्टर अनियन्त्रीत भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएकाचौधरीको उपचारकाक्रममा राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभएको छ । dangkhaber बाट

Post a Comment