|
|
|
|
आफ्नी प्रेमिका वा पत्नीलाई कसरी खुसी राख्ने भन्ने कुरामा पुरुषहरुले प्राय सोच्छन्, के भन्दा उनी खुसी हुन्छिन् प्रायले बुझेको एउटा तरिका तारिफ नै हो । त्येसैले तपाइले जति धेरै तारिफ गर्यो उनि त्यति नै खुसि हुन्छिन । तपाईंले जति तारिफ गर्नुभए पनि उनीहरुलाई त्यो कम नै हुन्छ । यी हुन् महिलाहरुले आफ्नो पार्टनरबाट सुन्न चाहने ५ कुरा ।
– तिमी धेरै राम्री छौ ।
-आई लभ यू ।
-तिमी मेरो जिन्दगीमा आउने पहिलो र अन्तिम महिला हौ ।
– तिमी मेरो प्रेमिका र पत्नीमात्रै नभई सबैभन्दा राम्रो साथी हौ ।
– म भाग्यमानी हुँ, किनकी मेरो साथमा तिमी छौ ।
यी ५ कुरा भन्दा तपाइको प्रेमिका र पत्नी खुसिहुनुहुनेछ । त्येसैले यी ५ कुरा भन्न कहिले नछुटाउनुहोस । एजेन्सी

Post a Comment