|
|
|
|
तुलसीपुरको वसपार्कमा विहीवार दिउँसो आगो लागेको प्रयोग हिन उक्त गाडी तुलसीपुरको बसपार्कमा विगत ४ वर्ष पहिले देखि नै थन्किदै आएको थियो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रशाँईले बा २ ख ३६३० नम्वरको उक्त गाडी विगत ४ वर्ष भन्दा बढी समय देखि बसपार्क स्थित एक ग्यारेजमा थन्किदै आएको थियो ।
गाडीमा आगो लागेको विषयमा जानकारी लिनका लागि सम्पर्क गर्न खोज्दा गाडी धनी अध्यक्ष कँडेलको फोनमा सम्पर्क हुन सकेन । आगो कसरी लाग्यो भन्ने एकीन भने भइ नसकेपनि जानजान आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
यद्यपी अनुसन्धान पछि मात्रै तथ्य बाहिर आउने ईप्रका प्रमुख प्रशाँईले बताए । विहीवार दिउँसो पौने ४ बजेतिर आगो लागेपछि त्यहाँ दमकल पुगेर साढे ४ बजेतिर आगो नियन्त्रणमा लिएको हो । बिहीवार आगो लागेको हायस फोर्स गाडीको गाडी लामो समय देखि प्रयोग हिन थियो भने उक्त गाडीको केही इञ्जिन र टायर पहिले नै निकालिसकेको अवस्थामा त्यहाँ थन्किएको प्रहरीले बताएको छ ।
कतिपयले पुरानो गाडी भएकोले विमा मार्फत पाउने क्षती पूर्तीका जानाजान गाडीमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ ।
अध्यक्ष कँडेलले नयाँ प्रालिका गाडीहरु भित्र्याएर संचालनमा ल्याएको एक महिना पनि पुगेको छैन । प्रालिले ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्ण प्रशाँईले बा २ ख ३६३० नम्वरको उक्त गाडी विगत ४ वर्ष भन्दा बढी समय देखि बसपार्क स्थित एक ग्यारेजमा थन्काएर राखिएको थियो । गाडी धनी अध्यक्ष कँडेललाई सम्पर्क गर्न खोज्दा उनको नम्वरमा फोन सम्पर्क भने हुन सकेन ।
आगो कसरी लाग्यो भन्ने एकीन भने भइ नसकेपनि जानजान आगो लगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी अनुसन्धान पछि मात्रै तथ्य बाहिर आउने ईप्रका प्रमुख प्रशाँईले बताए । विहीवार दिउँसो पौने ४ बजेतिर आगो लागेपछि त्यहाँ दमकल पुगेर साढे ४ बजेतिर आगो नियन्त्रणमा लिएको हो ।
बिहीवार आगो लागेको हायस फोर्स गाडीको गाडी लामो समय देखि प्रयोग हिन थियो भने उक्त गाडीको केही इञ्जिन र टायर पहिले नै निकालिसकेको अवस्थामा त्यहाँ थन्किएको प्रहरीले बताएको छ । कतिपयले पुरानो गाडी भएकोले विमा मार्फत पाउने क्षती पूर्तीका जानाजान गाडीमा आगो लगाएको हुन सक्ने आशंका गरिएको छ । तुलसीपुर अनलाइनबाट

Post a Comment