|
|
|
|
तुलसीपुर-१८, चैत । तुलसीपुर सल्यान सडक खण्डको श्रीगैमा बुधबार भएको सडक दुर्घटनामा दुईजना घाईते भएका छन् ।
सल्यानतर्फ जादैगरेको भे १ च १४७५ नम्वरको पिकप भ्यानले विपरीत दिसावाट आईरहेको रा १ प ५८९९ नम्वरको मोटरसाईलकलाई लाई ठक्कर दिदा मोटरसाईकलमा सवार तुलसीपुर–४ का केशवराज गैरे र मोहन बुढाथोकी घाईते भएका छन् ।
मोटसाइकल पूर्ण क्षति भएपनि घाइतेको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तुलसीपु अनलाइनबाट
मोटसाइकल पूर्ण क्षति भएपनि घाइतेको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तुलसीपु अनलाइनबाट
Post a Comment