|
|
|
|
सल्यान १४ -चैत्र । सल्यानका ६ हजार द्धन्दपिडितले अझैं सम्म राहात पाउन सकेका छैनन् ।
सल्यानका ७ हजार द्धन्दपिडित मध्ये हालसम्म १ हजार १६ जनाले मात्रै राहत पाएको जानकारी दिइएको छ ।
वि.स. २०६८ अघि नै ४४ सय द्धन्द पिडितको नाम समावेश गरेर फाइल पठाइएको भएपनि १ हजार १६ जनाले मात्रै राहत पाएको स्थानीय शान्ती समिति सल्यानकी सचिव विष्णु शर्माले बताइन ।
उनले अन्य कसैले पनि राहत नपाएको जानकारी दिइन । ०६८ सालपछि पठाइएका ३३ सय फाइलको पनि हालसम्म कुनै सुनुवाई नभएको सचिव शर्माले बताइन ।
सल्यानका द्धन्द पिडित मध्य हालसम्म पनि बहुसख्यंकले राहत नपाउदा स्थानीय स्तरमा कामगर्न कठिन भएको उनले दुखेसो पोखिन ।
जिल्लाका ७ हजार ७ सय द्धन्दपिडित मध्ये अझै पनि ६ हजार ६ सय ८४ ले राहत पाउन सकेका छैनन । दिपक शर्मा, सल्यान दृष्टिकोणबाट

Post a Comment