Headlines News :
Home » » यस्ता बानी भएका स्त्रीहरुसँग झुक्किएर पनि विवाह नगर्नुस !

यस्ता बानी भएका स्त्रीहरुसँग झुक्किएर पनि विवाह नगर्नुस !

Written By Unknown on Wednesday, May 11, 2016 | 11:37 PM


विवाह एक महत्वपूर्ण संस्कार हो । मानिसहरुलाई सफल वैवाहीक जीवनका लागि जीवनमा एक असल जीवन साथीको आवश्यकता पर्दछ । कति मानिसहरुको वैवाहिक जीवनमा विवाहपछि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।

त्यसैले आफू र आफ्नो परिवारका सदस्यलाई प्रेमपूर्वक व्यवहार गर्ने श्रीमती वैवाहिक जीवनमा आवश्यक हुन्छिन् । यस्ता ४ कुरा भएका स्त्रीसँग विवाह गर्नु हुँदैन । पढौ ति कुराहरु ।




१.  धेरै बेर सुत्ने बानी: धेरैबेर सुत्ने महिलाले पारिवारीक जिम्मेवारी पुरा गर्न सक्दैनन् । धेरैबेर सुत्नु अल्छी हुनु हो । अल्छी स्त्री घरलाई सफा राख्न सक्दैनिन् । घरमा लक्ष्मीको बास बनाईराख्नका लागि सरसफाई आवश्यक मानिन्छ । साथै धेरैबेर सुत्नु थुप्रै बिरामीको कारण पनि हुन सक्छ ।

२.  पापी पुरुषसँग सम्बन्ध राख्नेः स्त्रीले पापी पुरुषसँग सम्बन्ध बनाउनु हुँदेन । जसकारण उनी कुनैबेला पनि समस्यामा पर्न सक्छिन् । पापी पूरुष सो स्त्रीको उपयोग आफ्नो नीजि स्वार्थका लागि गर्न सम्छ । उसको संगतमा बस्ने स्त्रीको स्वभाव पनि त्यस्तै हुन सक्छ । जसका कारण उसको चरित्रमा पनि दाग लाग्न सक्छ । त्यसैले पापी मानिससँग सम्बन्ध राख्ने स्त्रीसँग विवाह गर्नु हुँदैन ।

३.  खराब बोल्ने वालीः बोलीमा नै सरस्वतीको बास हुन्छ । जो महिला सुमधुर बोल्ने हुन्छन् उसबाट सरस्वती प्रसन्न हुन्छिन् । खराब वा रुष्ट शब्द बोल्ने स्त्री उसको भाषा जस्तै खराव हुन्छिन् । यस्ती स्त्रीका कारण घरमा अशान्तिको वातावरण बन्छ । त्यसैले यस्ती स्त्रीसँग विवाह गर्नु हुँदैन ।

४. आमाबुबाको पक्षबाट कुनै सम्बन्ध भएकोः
कोही पनि मानिसलाई त्यो स्त्रीसँग कहिल्यै विवाह गर्नु हुँदैन जसको आफ्नो आमाबुबासँग सम्बन्ध रहेको हुन्छ । शास्त्रमा आफन्त वा एउटै गोत्रमा विवाह गर्नु उत्तम मानिदैन । जसका कारण जन्मजात बिरामी हुने सम्भावना पनि हुन्छ । स्त्रीको आमा पक्षबाट पाँचौ पिढीसम्म र बाबु पक्षको सातौँ पिढीसम्म विवाह गर्नु हुँदैन । त्येसैले यस्ता स्वोभाव भएको स्त्रीसंग बिबाह नगर्नुहोस ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger