|
|
|
|
जिल्लाको घोराही नगरपालिका वडानम्वर ७ बाह्रकुनेस्थित घरमा ट्यांकर ठोक्किदा साढे दुई वर्षिय बालक साहिल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार रा१क १६३ नम्वरको पानी ट्यांकर घरमा ठोक्किदा ९ वषिया बालिका सीमा बिक र ७ वर्षिया बालिका सुन्तली बिक घाइते हुनुभएको छ । घाइते दुबै बालिकाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचार गरी कोहोलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । source< dangkhabar

Post a Comment