बैशाख २९, दाङ । दाङमा ट्रकको ठक्करबाट एक वालकको ज्यान गएको छ ।
पश्चिमपाट पुर्वतर्फ जादै गरेको लु १ ख ९५४३ नम्वरको ट्रकले सतवरिया-९ च्याउ खोलामा ठक्कर दिंदा सोहि ठाउँ निवासी सुरज घर्तिकम १२ बर्षिय छोरा सन्तोष घर्तीको मृत्यु प्रहरीले जनाएको छ ।
ठक्कर बाट घाइते घर्तीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको मृतका बालकका आफन्तले जानकारी दिए ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment