|
|
|
|
दाङ फुलवारी गाविस ७ गिदिलिया वस्ने २८ वर्षका राम वहादुर चौधरीको शव गोल्टाकुरी ९ साल्टाकुरास्थित तुइखोलामा भेटिएको प्रहरीले वताएको छ ।
केहि दिन पहिले घरवाट कामका लागी निस्किएका चौधरीको शव हिजो तुइखोलामा किनारमा भेटिएको हो ।
चौधरीलाइ वाढीले वगाएर त्यहाँ पु¥याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । चौधरीको शव पोष्टमार्टम पश्चात घरपरिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

Post a Comment