|
|
|
|
उनि चीनको युनान प्राविन्सको कयौं ग्रामिण क्षेत्रमा गएर उनले त्यहाँ कयौं त्यस्ता टिनेजर भेटे, जसको उमेर जम्मा १३ बर्षको थियो र उनीहरु बैबाहिक जीवन व्यतित गर्दै थिए ।
१३ बर्षको कलिलो उमेरमा जीले गरेकी थिईन बिबाह…
– मुई जियाओको फोटो सीरीजमा एक यस्तो केटिको फोटोहरु छन् । उनको नाम जी हो र उनि भर्खर १३ बर्षकी छिन ।
– मात्र तीन दिनसम्म डेटिंगपछी उनले १८ बर्षका वेनसंग बिबाह गरेकी थिईन ।
– बर्थ कन्ट्रोलको शिक्षा/जानकारी नभएकै कारण उनि बिबाह लगत्तै गर्भवती बनिन् । त्यसपछी उनको स्कूल छुट्यो ।
– जी र वेन युनान प्रविन्सको पहाड़ी गाउँ तन्गिजिबियनमा बस्छन ।
– वेनको परिवार घरबाट १,००० किलोमिटर टाढा पर्ने अन्हुईमा जब गर्छन ।
– जी प्रायजसो समय घरमै बस्छिन् । उनि खाना बनाउछिन् र एम्ब्रयडरी गर्छिन ।
यस्तो छ अर्को जोडी काई र मिंगको कहानी
– १६ बर्षकि काई र १७ बर्षकि मिंगको भेट एक बर्ष पहिले भएको थियो ।
– दुवैले तीन महीना डेटपछी बिबाह गरेका थिए । काईले पाँचौं कक्षामै स्कुल छाड्नुपर्यो ।
– उनको अलावा फोटोग्राफर मुई जियाओले कयौं यस्ता कपल्सको फोटो खिचेका छन् ।
किन कम उमेरमा बिबाह गर्छन ?
– चीनमा महिलाहरुको लागि लीगल उमेर २० बर्ष र पुरुषको लागि २२ बर्ष हो ।
– फोटोग्राफर मुई जियाओको अनुसार, अरेन्ज म्यारिजको डरले प्राय युवतीहरु कम उमेरमै आफ्नो मन परेको केटा खोजेर बिबाह गर्छन ।
– बिना कुनै प्लानिंग उनीहरु गर्भबती बन्छन र कम उमेरमै पराविरिक जिम्मेवारीको बोझ उठाउने गर्छन ।
– बच्चा पाएपछी कम उमेरका जोडीलाई पैसा कमाउने दवाब हुन्छ । यस्तो अवस्थामा उनीहरु आफ्नो बच्चालाई बुढा बाबु-आमासँग छोडेर बिभिन्न शहरहरुमा काम गर्न जान्छन ।
थप तश्विरहरु तल हेर्नुहोस् >




Post a Comment