|
|
|
|
जिल्लामा सञ्चालन भएका केही आयोजनामा सरकारले लगानी गरेको छ भने केहीमा विश्वबैंकले लगानी गरेको नयाँ गुगबोध दैनिकले समाचार छापेको छ ।
मझौला सिचाई आयोजना अन्तर्गत १९ वटा सिचाई आयोजना सञ्चालन भएको सिचाई विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यी आयोजना सम्पन्न भएपछि ३ हजार हेक्टर क्षेत्रफल जमिनमा सिचाई हुनेछ ।
मझौला सिचााई आयोजनामा सरकारले चालु आर्थिक वर्षमा ८ करोड ४८ लाख रुपैया बजेट बिनियोजन गरेको छ । यी मध्ये केही चालु आर्थिक वर्षमा सम्पन्न भइसकेका छन्, भने केही निर्माणाधनि छन् । यसैगरी विश्वबैंकले ऋण सहयोगमा लुहाडवरा सिचाई आयोजना सम्पन्न भएको छ ।

Post a Comment