Headlines News :
Home » » ज्योती मगरको अर्को हर्कत, आफ्नै वक्षस्थलमाथि प्रश्न !

ज्योती मगरको अर्को हर्कत, आफ्नै वक्षस्थलमाथि प्रश्न !

Written By Unknown on Friday, June 19, 2015 | 1:44 AM


काठमाडौं । बेला बेलामा उत्तेजक तस्बीर सार्वजनिक गरेर चर्चामा आइरहने गायिका ज्योती मगरले फेरि अर्को उत्तेजक तस्वीर सार्वजनिक गर्दै प्रश्न गरेकी छन् ।
उनले सार्वजनिक गरेको तस्वीरमा हाफ ज्याकेट र स्वेटर लगाएकी छिन् भने वक्षस्थललाई केन्द्रीत गरेर खिचेकी छन् । अनि तस्वीरभन्दा माथि ??? 
लेखेकी छन् ।
नेपालीमा एउटा उखान छ, बदनाम हुनु, तर गुमनाम नहुनु । ज्योतीलाई पनि सायद यस्तै लाग्दो हो, त्यसैले उनले यस्तै यस्तै तस्वीरहरु सामाजिक सञ्जालमा राखेर हल्ला गर्दै आइरहेकी छन् ।
केही समय अघि विभिन्न टेलिभिजनमा अन्तरवार्ताकालागि जाँदा स्तन देखाएको आरोपमा अनएयर नभएकी ज्योतीले आफ्ना बक्षस्थलका बारेमा धेरै चर्चा नगर्न चेतावनी दिएकी थिइन् । पछिल्लो समय जापान पुगेर पनि उनले यस्तै हर्कत गरेकी थिइन् । 

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger