Headlines News :
Home » » युवतीहरुलाइ कुन समयमा अत्यधिक यौन चाहना हुन्छ ? जानी राखौ

युवतीहरुलाइ कुन समयमा अत्यधिक यौन चाहना हुन्छ ? जानी राखौ

Written By Unknown on Friday, November 27, 2015 | 8:27 PM


एजेन्सी । भर्खरै भएको एक अध्यन अनुसार महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म युवतीहरुमा अत्यधिक यौन चाहना हुने अध्यनले देखाएको छ ।

अध्यन अनुसार यस अवधिमा युवतीहरुमा सहवासमा बढी आनन्द आउने जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरुले दाबी गरेका छन् ।

उनहरुले एक हजार युवा र युवतीमा गरेको सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । यस अनुसन्धानको लागि सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।


जसमा धेरै जसोले महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म पुरुष मिलनको रहर तथा यौन इच्छा बढी हुने बताएका थिए ।
अध्यन अनुसार महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत यौन इच्छा उत्पन्न हुने देखिएको थियो ।

यसैगरी सहभागिहरुले महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूतिहुने बताएका थिए । अध्यनमा सहभागी महिलाहरुले यस समयमा आफुहरुका यौन चाहाना बढ्ने सम्पर्कको तीव्र इच्छालाग्ने बताएका थिए ।

युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद आह्लादक हुन्छ ।

यसैगरी यसमा समयमा गरिएको यौन सम्पर्कले एक आपसमा माया पनि हुने उनीहरुमा गरिएको अध्यनले देखाएको थियो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger