Headlines News :
Home » » चीनको हैलोङ्गजीआङ्ग प्रान्तको होटलमा आगलागी हुँदा चारको मृत्यु

चीनको हैलोङ्गजीआङ्ग प्रान्तको होटलमा आगलागी हुँदा चारको मृत्यु

Written By Unknown on Tuesday, December 8, 2015 | 1:59 AM


मङ्सिर २२, चीन । उत्तरी चीनको हैलोङ्गजीआङ्ग प्रान्तमा अवस्थित एक होटेलमा भएको आगलागिमा परी चार व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो आगलागिमा अन्य १४ जना घाइते भएका जनाइएको छ । यानसोउ जिल्लामा रहेको जुलोङ्गयुआन होटेलमा स्थानीय समयाअनुसार मङ्गलबार बिहान ९:३० बजे आगलागि सुरु भएको बताइको छ ।

यस घटनामा घाइते भएका १४ व्यक्तिमा तीन जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ । होटेल मालिकलाई प्रहरी हिरासतमा लिइएको समाचारमा उल्लेख छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger