Headlines News :
Home » » यसो कहिल्यै नगर्नुहोस् नपुंसक भइएला ?

यसो कहिल्यै नगर्नुहोस् नपुंसक भइएला ?

Written By Unknown on Tuesday, April 12, 2016 | 1:35 AM


-धेरै कफी तथा चिया पिउने बानीले महिला तथा पुरुषको प्रजनन् क्षमतामा असर पुर्याउँछ ।

– बढी पिरो, चिल्लो, अमिलो तथा गर्मी गर्ने खानेकुराको सेवन पनि प्रजनन् स्वास्थ्यका लागि हानिकारक हुन्छ ।यस्ता पदार्थको अत्यधिक सेवनले पुरुषमा वीर्यको गुणस्तर तथा शुक्रकीटको संख्यामा कमी ल्याउने बताइन्छ ।



– नसुत्नु तथा राम्रो निद्रा नपुर्न पनि नपुंसकताको संकेत भएको बिभिन्न अध्ययनले देखाएका छन् ।

– धुम्रपानले पनि मानिसलार्य नपुंसक बनाउने खतरा हुन्छ । धुम्रपानका कारण रक्तसञ्चारमा असर पर्छ । रक्तसञ्चारमा असर पुर्न भनेको प्रजनन् कमजोर हुनु हो ।

– मोटोपन बढ्नु शारीरिक, मानसिक तथा यौनि स्वास्थ्यका दृष्टिले निकै खराब कुरा हो । यसको सीधा असर मानिसको यौन क्षमता तथा प्रजनन् स्वास्थ्यमा पर्छ । त्यसैले सन्तुलित भोजन तथा व्यायाममा ध्यान दिनुपर्छ ।

– पर्याप्त नसुत्दा पनि नपुंसकताको खतरा बढ्छ । दिनको आठ घण्टा नसुत्ने मानिसमा थकान बढ्ने मात्र होइन, शरीरको जैविक प्रक्रियामा पनि असर पुग्छ, शरीरमा हामार्नेको असन्तुलन हुन्छ जसले यौन तथा प्रजनन् क्षमतामा ह्रास ल्याउँछ र नपुंसकताको खतरा बढाउँछ ।

– जाँड रक्सीको सेवन प्रजनन् स्वास्थ्यमा लागि निकै हानिकारक हुनछ । यसले रक्तविकार बढाउने तथा यौन क्षमतामा ह्रास ल्याउने बिज्ञहरु बताउँछन् ।

– जंक फुड बढी सेवन गर्ने मानिसको शरीरमा आवश्यक पोषणको कमी हुन्छ । यस्तो कमी पुर्ती गर्न बिभिन्न औषधि तथा चक्की खाने बानीले समेत मानिसको प्रजनन् क्षमतामा असर पुर्याउँछ ।

– तनाव पनि नपुंसकताको कारक बन्न सक्छ । यदि मानसको जीवन तनावपुर्ण छ भनने उसको यौन क्षमतामा कमी आउँछ । -स्रोतः साप्ताहिक

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger