Headlines News :
Home » » रोल्पाका द्वन्द्व पीडित बालबालिका राहत लिन आएनन्

रोल्पाका द्वन्द्व पीडित बालबालिका राहत लिन आएनन्

Written By Unknown on Saturday, June 18, 2016 | 4:12 AM


माधवकुमार ओली/असार ४, रोल्पा । शसस्त्र द्धन्द्धको क्रममा बावु आमा दुबै गुमाएका रोल्पाका १८ बर्ष मुनिका टुहुरा बालवाललिका र आपाङग, घाईतेलेहरु सरकारले आर्थिक सहायता रकम लिन यो वर्ष अझैसम्म पनि आएका छैनन् ।

 

बार्षिकरुपमा बितरण हुने रकम यो आर्थिक बर्ष सकिनै लाग्दा पनि हालसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

रकम निकासाको समय सकिनै लाग्दा समेत बालबालिकाहरु नआएको भन्दै जिल्ला प्रशासन कार्यालयले सबै रोल्पा जिल्लाका द्धन्द्ध पिडित बालबालिकाहरुमा आर्थिक सहायता रकम लिन आउनको लागी अनुरोध गरेको छ ।

साथै टुहुरा बालबालिकाहरुको जीवन निर्वाह भत्ता पाउनको लागी असार १५ गते भित्र जिल्ला प्रशासनमा सम्पर्क राख्न पनि अनुरोध गरिएको छ । साथै नआएको खण्डमा बजेट फिर्ता हुने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger