|
|
पोखरावाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ७९६६ नं को बस तुलसीपुर नगरपालिका ६ हात्तिखौवामा अनियन्त्रित भएर पल्टिदा बसमा सवार ६ जान घाइते भएका हुन ।
घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । स्रोत: इन्द्रेणी अनलाइन
Nepali News and Entertainment Blog.
|
|
Attractive Jobs. Note: If you want to know about demand Company and for all information about this demand please do not hesitate...
Post a Comment