|
|
उद्योग मन्त्रालयद्वारा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेप) र घरेलु तथा साना उद्योग बिकास समिति रोल्पा मार्फत जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिएको हो ।
बिकास सरोकार समाज (डिकोस) रोल्पा को सहजिकरणमा जिल्लाका जेदबाङ, करेटी, जौलिपोखरी, मषिना, बुढागाउँ, नुवागाउँ, बडाचौर, सिउरी गाविसमा लघु उद्यमी सिर्जना गरिएको कार्यक्रम संयोजक लिलाराम ताम्राकारले बताउनु भयो ।
बेरोजगार युवा युवतीलाई उद्यमशिलता विकास तालिम सञ्चालन पश्चात उनीहरुले छनोट गरेको व्यवसायको आधारमा व्यवसाय गर्न इच्छा तथा बजार भएको विषयमा प्राविधिक सिप विकास तालिम प्रदान गरिएको बताए ।
Post a Comment