|
|
गोल्छा अर्गनाईजेशन अन्र्तगत हिम इलेक्ट्रोनिकले सामसुङका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरुको आधिकारीक डिलर अन्र्तगत राप्ती कम्प्यूटर एण्ड इलेक्ट्रोनिक वल्ड लाई दिएको हो ।
तुलसीपुरको ग लाइन्मा रहेको उक्त डिलरको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले उक्त डिलरको उद्घाटन गरेका हुन । सो आवसरमा पूर्व सांसद गेहेन्द्र गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव नेत्रलाल वली लगायतले बोलको थिए ।
सामसुङका व्राण्डहरु टिभि, फ्रिज वासीक मेसीन, भ्याकुम किल्नर माइक्रो रोम घराएसी सम्पूर्ण समानहरु डिलरमापाइने संचालक झलक केसीले जानकारी दिएका छन् ।
Post a Comment