|
|
शान्तीनगर ४ चिराघाट निवासी रुपलाल विकका ६ बर्षीय छोरा विकास विकको ढिकवाट लडेर लागेको चोटले उपचरका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
शनिवार बुलुका घर नजिक रहेको सडकमा खेलिरहेका विकास सडक छेउमा रहेको ढिक बाट झन्डै ३५ मिटर तल खसेका थिए ।
घाईते विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप नेपालगञ्ज लैजादै गर्दा आइतवार विहान मृत्यु भएको ईप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए ।
वालकको शव अहिल राप्ती अञ्चल तुलसीपुरमा राखिएको छ । तुलसीपुर अनलाइन
Post a Comment