एजेन्सी/भदौ, काठमाडौँ । एक युवतीले आफ्नो पुर्व बोइफ्रेण्डलाई अत्याउन एउटा युवकसँग आफैले सेक्स गरेको भिडियो बनाएर पठाइन् । तर, यसपछि जे भयो त्यो बारे उनले कदापि सोचेकी थिइनन् ।

उनको भिडियो देशभर भाइरल भएको थियो । यसपछि ति युवतीले आफुलाई सम्हाल्न सकिनन् र आत्महत्या गरिन् । आफ्नो पुर्व बोइफ्रेण्डलाई चिढ्याउने उनले यस्तो गरेकी थिइन् । तर, उनको भिडियो फेसबुक, ह्वाटऐप तथा अन्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
इटालियन तिजियाना नाम गरेकी युवतीकी साथीले भनेकी छिन्,‘म हैरान छु । कोही यति धेरै क्रुर किन हुन सक्छ । ती युवतीले केही पनि गलत गरेकी थिइन् ।
उसलाई लाज लाग्नुपर्ने जसले यो भिडियो सामाजिक सञ्जालमा हालिदियो ।’ यो भिडियो सामाजिक सञ्जालमा आएपछि मानिसहरुले उनको मजाक उडाउने काम गरेका थिए ।
तिजियानाको सामाजिक मिडिया एकाउण्टमा अश्लिल मेसेजहरु आइरहेका थिए । सन् २०१५ मा उनको सबै भिडियो हटाइएको थियो । तर, फेरि उनको भिडियोहरु अपलोड भएका थिए । नेपालीपत्रबाट
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment