Headlines News :
Home » » दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु

दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु

Written By Unknown on Monday, November 21, 2016 | 9:08 PM


मङ्सिर ७, दाङ । बसको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ ।


जिल्लाको घोराही–४ गोग्लीमा बसको ठक्करबाट गोग्लीका ४५ वर्षिय बलबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ३ ख ७९६५ नम्वररको वसले साइकल यात्री चौधरीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी प्रमुख धिरजप्रताप सिंहका अनुसार ठक्कर दिने वस र चालक दुवैलाई नियन्त्रणमा लिइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger