|
|
प्रमोद कुमार साह,२ असार धनुषा - राष्ट्रपति डा. रामवरण यादवले चुरे संरक्षणको लागि अध्यादेश ल्याउनु पर्ने बताउनु भएको छ ।
चुरे संरक्षण दिवसको अवसरमा धनुषा जिल्लाको दिगम्बरपुर स्थित जलाद खोलामा आयोजित चुरे संरक्षण सम्बन्धी कार्यक्रममा सम्बोधन गर्देै राष्ट्रपति यादवले वर्तमान सरकारले चुरे विनाश रोक्नको लागि र चुरे संरक्षणको लागि समेत अध्यादेश मार्फत कडा कानून ल्याउनु पर्ने बताउनुभयो ।
यादवले चुरे क्षेत्रको संरक्षण नहुदाँसम्म पानीको मुहान सुक्दै जाने र पछि मुहान समेत नभेटिने तथा खेती योग्य जमिनलाई समेत बचाउन नसकिने धारणा राख्नुभयो ।
Post a Comment