Headlines News :
Home » » गाउँ घर सुन सान, स्थानियहरु यार्सा संकलनमा

गाउँ घर सुन सान, स्थानियहरु यार्सा संकलनमा

Written By Unknown on Wednesday, June 17, 2015 | 7:03 AM


फाइल फोटो
मानबहादुर बोहरा, २ असार  बझाङ- बझाङ जिल्लाका अधिकांस बस्तीहरुका स्थानियहरु यार्सा संकलन गर्न साईपालतर्फ गएका छन् । यार्सा संकलन गर्न स्थानियहरु लेक गएपछि गाउ घरनै सुनसान भएका हुन । 

जिल्लाका काँडा, सुर्मा, दौलीचौर, लेकगाउ, भामचौर, दहवगर, रीलु, सैनपसेला लगाएतका दर्जनौं गाविसका स्थानियहरु यार्साको सीजनमा जिल्लाका साइपाल, चुपी, धलउन लगाएतका क्षेत्रहरुमा जाने गर्दछन । 

वर्षभरी कुनै पनि काम नभएर व्यरोजगारी वसे पनि घरधन्दा सजिलै चलाउन सकिने भएकाले यार्साको सिजनमा त्यस क्षेत्रका स्थानियहरु वालवालीकाहरु समेत लिएर यार्सा संकलनको लागि लेक तिर जानेगरेको दौलिचौरका स्थानिय धिरेन्द्र बोहराले जानकारी दिनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger