|
|
यहाँ हामी एक भिडियो तपाईलाई देखाउँदै छौं । नेपाली समाजमा रोमान्स भिडियो त्यति पचाउने गरीदैन अर्थात राम्रो मानिदैन । पछिल्लो समय नेपाली बजारको युट्युवमा बिभिन्न सट मुभि बनाएर अपलोड गर्न थालिएको छ । केहि रोमान्स सिन राखेर बनाइएको फिल्महरु युट्युवमा हिट हुने भएकोले पनि निर्माताहरु त्यसतर्फ केन्द्रित छन् ।
सट भुमिलाई छोटो समयमै तयार गर्न सकिने र खर्च पनि कम हुने भएकोले त्यस्ता फिल्म बनाएर युट्युवमार्फक आम्दानी गरेको पाइन्छ । यस्तैक्रममा एक फरक भिडियो भर्खरमात्र युट्युवमा हालेको पाइएको छ । जसमा केहि सन्देश त दिइएको छ तर रोमान्स सिन पनि राखिएको छ । जुन भिडियोलाई ‘रोमान्स बुज’ नाम दिएर ‘हट एण्ड रोमान्स’ च्यानल बाट युट्युवमा अपलोड गरीएको छ ।
भिडियोमा यौन सम्बन्ध राख्दा कण्डम प्रयोग गर्नुपर्ने सन्देश दिन खोजिएको छ । एक युवकले आफ्नी केटी साथीलाई अन्य फिल्म भनेर झुक्काएर अश्लिल फिल्म दिएको र केटी साथीले कोठामा एक्लै बसेर उक्त फिल्म हेरेको देखाइएको छ । भिडियोको अन्तिममा कण्डम नलगाई यौन सम्बन्ध राख्न खोज्दा केटीले नमानेको र केटाले कण्डम बोक्नुपर्ने सन्देश दिएका छन् ।
Post a Comment