Headlines News :
Home » » काठमाडौं उपत्यकाका पुराना ३१ दुर्लभ तस्बिरहरु हेर्नुहोस

काठमाडौं उपत्यकाका पुराना ३१ दुर्लभ तस्बिरहरु हेर्नुहोस

Written By Unknown on Sunday, December 6, 2015 | 9:12 PM


काठमाडौं नेपालको राजधानी हो । यो शहरलाइ मध्यकालमा कान्तिपुर भनिन्थ्यो । विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववलीहरु प्राप्त गर्न सकिने काठमाडौको प्राचीन इतिहास तथ्यपरक भन्दा पनि भावात्मक पाइने भएकाले ठोस प्रमाण कै रुपमा लिन सकिदैन तर यस्ता ग्रन्थहरुबाट पुरानो परम्परा अनि अवस्थितिको जानकारी भने पाउन सकिन्छ ।
केही वर्ष पुरानो काठमाडौमा पानी पर्दा

स्वयम्भु पुराण अनुसार काठमाडौं उपत्यका धेरै समय पहिले एउटा दह(पोखरी) थियो । यो पोखरीको नाम नागदह थियो । यो दहको अनौठो शक्ति अनुभुत गरेर मञ्जुश्रीले यो दह भएको ठाँउमा मानव वस्ती बसाल्ने निधो गरे । 

करिब ७० बर्ष पहिलेको भद्रकाी

पछि काठमाडौंमा गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंश अन्तर्गतका विभिन्न राजाहरुले शासन गरे । राणाकालीन अनि शाहवंशी राजाहरुले शासन गर्दाताकाका विभिन्न तस्बिहरु तल प्रस्तुत गरिएका छन् ।

बागमती पुल

भक्तपुरको पुराना वासिन्दा
बाघ दरबार लगाएत राम मन्दिर
सन् १९३४ मा आएको भुकम्प भन्दा पहिलेको धरहरा

धरहरा
बिं सं १९५७ मा दरबार स्कुल
घण्टाघर र रानी पोखरी

जुद्ध सडक
तत्कालिन प्रधानमन्त्री मोहन शम्शेर (दायाँ) र राजा त्रिभुवन नारायणहिटी दरबार भित्र कुराकानी गर्दै
नेपाल विधुत प्राधिकरणको पुरानो भवन
सन् १९७५ मा न्युरोड
पुरानो न्युरोड गेट
करिब ७० बर्ष पहिलेको न्युरोड वरपरको झलक
काठमाडौको उत्तरी भुभाग
पुराना ईट्टा भट्टीको एक झलक
काठमाडौं पहिलेको समयका मन्दिर तथा घरहरु
काठमाडौं पहिलेको समयका गाडीहरु
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समयको अवस्था
काठमाडौं पहिलेको समयका घरहरु
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौं पहिलेको समय
काठमाडौ पहिलेको समयको गल्ली
सन् १९४५ मा पध्म शम्शेर
२० पैसाको हुलाक टिकट
रक लेजेन्ड एल्विस प्रेस्ली र नेपालका तत्कालिन राजा हात मिलाउदै

पुरानो समयमा आएको भुकम्प पश्चातको हनुमान ढोका परिशर



यी तस्बिरहरु इन्टरनेटमा खोजिएका हुन  !

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

+ comments + 1 comments

December 10, 2015 at 10:10 PM

Nice old photos of Kathmandu. Thanks for posting them.

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger