Headlines News :
Home » » कसले खायो भूकम्पपीडित कर्मचारीका लागि उठाइएको तीन करोड ?

कसले खायो भूकम्पपीडित कर्मचारीका लागि उठाइएको तीन करोड ?

Written By Unknown on Thursday, December 24, 2015 | 6:43 PM


काठमाडौँ १०, पुस । वैशाखको विनाशकारी भूकम्पमा मृत्यु भएका निजामती कर्मचारीको परिवारलाई सहयोग गर्न कर्मचारीबाट तीन करोड रुपैयाँ संकलन भयो ।

६६ लाख रुपैयाँ पीडित परिवारलाई वितरण भयो । तर, बाँकी रकम कता गयो ? कतै विवरण छैन ।

भूकम्पमा काठमाण्डुसहित विभिन्न जिल्लामा २२ निजामती कर्मचारीको मृत्यु भएको थियो ।  मृतक कर्मचारीका आफन्तलाई सहयोग गर्न भन्दै सरकारले प्रत्येक कर्मचारीबाट एक दिन बराबरको तलब उठाएको थियो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार ८० हजार कर्मचारीबाट एक दिनबराबरको तलब स्वरुप झन्डै तीन करोड ५० लाख रुपैयाँ उठाइएको थियो ।नयाँ पत्रिकाबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger