Headlines News :
Home » » मह यसरी खाँदै हुनुहुन्छ भने होसियार ! तपाईको ज्यानै जान सक्छ

मह यसरी खाँदै हुनुहुन्छ भने होसियार ! तपाईको ज्यानै जान सक्छ

Written By Unknown on Thursday, December 17, 2015 | 6:03 AM


पुस, काठमाडौँ । मह खान मन नपराउने सायदै कमै होलान । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी पनि हो ।

महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।

तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ खतरा पनि हुन्छ त्यसैले यी उपायहरु जानी राखौ ।

१ मह कहिल्यै पनि घ्युसँग बराबरमात्रामा मिलाएर खानु हुँदैन ।
२ चिया र कफीको साथमा मह खानु विष बराबर हुन्छ ।
३ महलाई कहिल्यै पनि तताउने वा उमाल्ने गर्नु हुँदैन ।
४ महलाई तेल, नौनी घिऊसँग मिसाएर खानु हुँदैन ।
५ माछा मासुसँग पनि महको प्रयोग गर्नु विषसेवन समान हुन्छ ।
६ मह खाने बित्तिकै तातोपानी पिउनु हुँदैन ।
७ दिनमा दुई-तीनचम्चाभन्दा बढि महको प्रयोग गर्नुहुँदैन ।
८ ज्वरो आएको अवस्थामा मह विषसमान हुन्छ ।
९ कसैले विष सेवन गरेको अवस्थामा मह खान दिनुहुँदैन । यसले विषको प्रभावलाई झन् बढाउँछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger