Headlines News :
Home » » मधेस आन्दोलन सम्बोधन गर्ने यस्तो छ ‘रोडम्याप’

मधेस आन्दोलन सम्बोधन गर्ने यस्तो छ ‘रोडम्याप’

Written By Unknown on Friday, December 4, 2015 | 6:00 PM


मङ्सिर १९, काठमाडौँ । प्रमुख तीन दलले आ न्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ताका लागि तयार गरेको साझा अवधारणा पारित गरेका छन् । 

पूर्वनिर्धारित शुक्रबार तय गरिएको वार्तामा मोर्चाका नेताहरु अनुपस्थित रहेपछि साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालको संयुक्त बैठकमा साझा अवधारणा पारित गर्दै सम्पन्न भएको हो ।

बैठकले संविधान संशोधन विधयेक अघि बढाउने, सिमांकनको विषयमा सर्बदलीय समितिमार्फत तीन महिनाभित्र टुंग्याउने निर्णय गरेको छ । तर मोर्चाले यो साझा धारणाविरुद्ध आन्दोलन चर्काउने बताएको छ । 

मोर्चा आए पनि नआए पनि यी साझा धारणा अनुसार अघि बढ्न दलहरु सहमत छन् । -राजधानी दैनिकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger