|
|
मङ्सिर २६, रसुवा । रसुवागढी नाकाबाट केरुङ प्रवेशको अनुमतिको असहजताले नुवाकोटदेखि नै लाइनमा बसेका कन्टेनर प्रवेश गर्न सकेका छैनन् ।
रसुवाका चालकले मात्र प्रवेश पास पाउने चिनियाँ नीतिका कारण मुलुकका विभिन्न स्थानबाट केरुङ जाने कन्टेनर र व्यवसायी नाकामा नै रोकिने गरेको नयाँ पत्रिकामा खबर छ ।
रसुवाका चालकलाई खोचेर चीन पठाउनुपर्ने उनीहरुको बाध्यता रहेको छ । अपरिचित चालकको भरमा पठाएको कन्टेनर कहिले फर्केला भनेर कुर्नुपर्ने बाध्यता रहेको अलपत्र परेका कन्टेनर चालक गोरखबहादुर सिंहले बताए ।
Post a Comment