|
|
मङ्सिर २६, काठमाडौँ । विश्व खाद्य कार्यक्रमले भारतीय नाकाबन्दीका कारण खाद्यन्न सामग्रीमा बढेको अस्वभाविक मूल्यवृद्धिले नेपालमा अकल्पनीय संकट निम्तिन सक्ने चेतावनी दिएको छ ।
विश्व खाद्यले शुक्रबार खाद्य सामग्रीमा भइरहेको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै यस्तो चेतावन दिएको हो ।
भारतसागको दक्षिणी सीमामा खाद्यन्न सामग्री र इन्धन आपूर्तिमा जारी व्यवधानले नेपालको आपूर्ति व्यवस्थामा गम्भीर प्रभाव पर्न गई खाद्य सामग्रीको मूल्इ अकासकिएको विश्व खाद्यको भनाइ छ । राजधानी दैनिकबाट
Post a Comment