Headlines News :
Home » » सेल्फी खिच्दा नारायणीमा युवती बेपत्ता, एकको जिवितै उद्धार

सेल्फी खिच्दा नारायणीमा युवती बेपत्ता, एकको जिवितै उद्धार

Written By Unknown on Sunday, February 28, 2016 | 5:42 AM


फागुन १६, चितवन । नारायणी नदी किनारमा सेल्फि खिचिरहेका दुई युवतीलाई नदिले बगाएको छ । 

नदिमा खसेमध्ये एकजनाको जिवितै उद्धार भएको छ । आइतबार दिउँसो करिब २ बजे नदि किनारमा सेल्फी खिचिरहेका नवलपरासी गैंडाकोट नगरपालिकाका विस्मृता ज्ञवाली र नम्रता सापकोटा नदिमा खसेका थिए ।

भरतपुरस्थित अरोमा कलेजमा १२ कक्षामा अध्ययनरत उनीहरूमध्ये सापकोटालाई तत्कालै उद्दार गरिएको र ज्ञवाली हराइरहेको प्रहरीले जनाएको छ ।
उद्योग बाणिज्य संघ पछाडि भएको घटनामा प्रहरी र एपिएफ टोलीले खोजि ब्यापक बनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger