|
|
फागुन २६, सल्यान । मोटरसाइकल दुर्घटनामा परी मंगलबार सल्यानमा एक जनाको ज्यान गएको छ् ।
बागचौर नगरपालिका वडा न ३ रारेचौर निवासी ३६ वर्षिय मोहन डिसीको मगलबार अपरान्ह ४:१५ बजे मोखला बजार नजिकैको धानेटाकुराको सडक खण्डबाट मोटरसाइकल दुर्घटनामा परी दु:खद निधन भएको हो ।
उनी शारदा नेपाल सल्यानमा कार्यक्रम संयोजनको पदमा कार्यरत थिए ।
Post a Comment