|
|
चैत १४, काठमाडौं । नेपाल र मलेसियाको यु-२२बीचको खेल मलेसियामा भइरहेको छ । मैत्रिपूर्ण खेलका लागि नेपाल दुई दिनअघि मलेसिया पुगको थियो ।
अहिले नेपालले खेलमा अग्रता लिएको छ। भरत खवासले नेपालका लागि गोल गरेका छन् ।
लाइभ भिडियो हेर्नुहोस्:
Nepali News and Entertainment Blog.
|
|
Attractive Jobs. Note: If you want to know about demand Company and for all information about this demand please do not hesitate...
Post a Comment