|
|
टेमिलीले भारतको अहमदाबाद आएर हितेशसँग मन्दिरमा बिबाह गरिन र आफ्नो बिबाहको दर्ता अदालतमा समेत गरिन् ।
हितेश-टेमिली पहिले एक-दोश्रोलाई राम्ररी जान्थेनन् । हितेशलाई राम्रो अंग्रेजी पनि आउथेन । अलाइनमा हितेशले टूट-फूट अंग्रेजीमा टेमिलीसँग कुरा गरेका थिए ।
यसपछी बिस्तारै उनीहरुबीच भिडियो चाट हुन थाल्यो । एक बर्षसम्म दुवै जनाबीच यस्तो शिलशिला चल्यो । यही क्रममा केहि दिन अघि उनले हितेशलाई भेट्नकै लागि अमेरिकादेखि आइन र बिबाह गरिन् ।
अब दुवै जना अमेरिका जाने
हितेशका अनुसार उनीहरु अब अमेरिका जाँदैछन् । हितेश भन्छन- “हामीले फेसबुकबाट एक-अर्कालाई अति मायाँ गर्न थाल्यौं अनि उनले बिबाहको प्रस्ताव राखिन् अनि हामीले बिबाह गर्यौं । मलाई टेमिलीको स्वभाव अति मन पर्छ ।
उनले भारतीय खाना पकाएर मलाइ दिन्छिन् ।” उनीहरु अमेरिका गएपनि आफ्नो जीवन भने भारतमै बिताउने बताउँछन् । टेमिलीलाई अहमदाबाद मन पर्ने हुँदा हितेशले उनलाई अहमदाबादमै राख्ने बताउँछन् । -एजेन्सीको सहयोगमा
Post a Comment