Headlines News :
Home » » बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

Written By Unknown on Saturday, April 9, 2016 | 10:04 PM



चैत २८, बझाङ । बझाङमा भिर बाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

बझाङ जिल्ला पिपलकोट गाविस वर्डा नम्बर ८ बस्ने दमन सिहँका २५ बर्षीया छोरा आनन्द बहादुर सिहँ कफलसेरी गाविसको वर्डा नम्बर ४ मा पर्ने चौरीझार भीर बाट लडेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले जानकारी दिनु भयो ।



२७ गते दिउँसो २:३० बजे भीर बाट लडेर घटना स्थलमा नै ज्यान गएको प्रहरीको भनाई छ । हिजो लडेर मृत्यु भएका २५ बर्षीया सीहँको सब हीनमे निकाल्न नसके पछि आज निकालेर पोष्टमाटमको लागी दउलेख स्वास्थ्य र्चौकीमा लिएको घटना स्थलमा खटीगएका ईलाका प्रहरी कार्यलय बंगलका प्रहरी नायब निरीक्षक राजेन्द्र बहादुर शिंहले जानकारी दिए ।

साथै उनले घटना कसरी घट्यो भन्ने एकीन नभएको र घटनाको अनुसन्धान भईरहेको जानकारी दिए । डिवि विष्ट, sajhasabalबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger