Headlines News :
Home » » तत्काल प्रचण्डसँग मिसिने बादलको सपना चकनाचुर पारिदिए बैद्यले

तत्काल प्रचण्डसँग मिसिने बादलको सपना चकनाचुर पारिदिए बैद्यले

Written By Unknown on Saturday, April 9, 2016 | 7:55 PM


चैत २८, काठमाडौँ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबीच एकता तत्काललाई टर्ने देखिएको छ ।



वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादलले तत्कालै पार्टी एकता हुनुपर्ने मतसहित बिहीबार साँझदेखि हस्ताक्षर अभियान थालेपछि संकटमा परेका वैद्यले आन्तरिक गृहकार्य नपुगेकोले वैशाख अन्तिम साता फेरि बस्ने भन्दै शनिबार बिहान बैठक स्थगनको निर्णय लिएका हुन् । कान्तिपुर दैनिकबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger