Headlines News :
Home » » दाङमा एकआपसमा ट्रक ठोक्किदा एक जना घाइते

दाङमा एकआपसमा ट्रक ठोक्किदा एक जना घाइते

Written By Unknown on Thursday, June 23, 2016 | 10:59 PM


असार १०, दाङ । दाङमा आज भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन्  ।



पुर्ववाट पश्चिम आँउदै गरेको ग १ ख ४६६१ नं को ट्रक र सोही दिशावाट आँउदै गरेको लु १ ख ४१२४ नं को ट्रक लमही नगरपालिका ३ सुनडवरीमा एकआपसमा ठोकिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुर्घटनामा लु १ ख ४१२४ नं को ट्रकका चालक तुलसीपुर वस्ने ३१ वर्षका छवि रावत घाइते भएको प्रहरीले वताएको छ । खुट्टा र हातमा चोट लागेका रावतको देउखुरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger