Headlines News :
Home » » प्युठानमा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, अन्य ३ जना घाइते

प्युठानमा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, अन्य ३ जना घाइते

Written By Unknown on Saturday, June 4, 2016 | 6:06 AM


२२-जेठ ,प्यूठान । हुँदा प्यूठानमा  शुक्रबार राती ट्याक्टर दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।



प्यूठान नगरपालिका–४ विजुवारमा भएको दुर्घटनामा परी विजुवार पूण्यखोलाका सहचालक ३३ वर्षिय शरद केसीको घटनास्थलमै मृत्यु भएको छ ।

रा १ त २३७८ नम्वरको ट्याकटर राती पौने दश बजे सडकबाट करिव २० मिटर तल खसेको छ  । दुर्घटनामा परी अन्य तीन जना सामान्य घाईते भएको प्यूठान प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्नसकेको छैन । घाईतेहरु प्यूठान अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger