Headlines News :
Home » » तपाई यस्ता कुरा थाहा पाए आजैबाट छोड्नुहुन्छ कण्डमको प्रयोग !

तपाई यस्ता कुरा थाहा पाए आजैबाट छोड्नुहुन्छ कण्डमको प्रयोग !

Written By Unknown on Wednesday, June 29, 2016 | 10:23 PM


सायद तपाइँ हामिले अहिलेसम्म कण्डमको फाइदाहरुको बारेमा मात्र सुनेका छौ । त्यसकारण जुनसुकै चिज प्रयोग गर्दा साबधानी अपनाउनु तपाइँ हाम्रो कर्तब्य पनि हो ।



त्यसैले हरेक कुराको फाइदा र बेफाइदाहरु भएजस्तै कण्डमको पनि बेफाइदाहरु हुन्छन् । कण्डमले सिगों यौन जीवनलाई प्रभावित वनाउनुका साथै केही यौन रोगहरु पनि लाग्न सक्छ ।

यि हुन् कण्डमका बेफाईदाहरु :
१- लगातार वा हप्तामा दुई भन्दा वढि कण्डमको प्रयोग गर्दा महिलाको योनि भित्र रहेको योनि झिल्लिहरु कम संवेदनशिल वन्न सक्छ । जसले गर्दा महिलाको योनिबाट यौन सम्पर्कको बेलामा निस्कने पानी जस्तो देखिने योनिरस निस्कन बन्द हुनसक्छ ।

२- कण्डमको नियमित प्रयोग गर्दा महिलाको योनिमा सुख्खापना आउन सक्छ । जसले गर्दा कण्डमबिना यौनसम्पर्क गर्दा महिलाको योनिमा जलन हुने, दुख्ने र एलर्जि हुने हुन्छ ।

३- कण्डमलाई लामो समयसम्म प्रयोग गर्दा योनिमा गिर्खा आउने र सुन्निने समस्या देखिन सक्छ । जसले गर्दा यौनसम्पर्कको वेलामा योनिको भित्रि भागमा गहिरो घाउहरु वन्न सक्छ ।

४- कण्डमको प्रयोगले महिलाको गर्भाशयमा संक्रमण हुन पनि सक्छ । जसले गर्दा महिलाको गर्भाशयमा क्यान्सर समेत हुनसक्छ । कण्डमले विभिन्न यौनरोगहरु बाट त बचाउने गर्दछ । तर यसको प्रयोगले यौन सम्पकैको बेलामा महिलाले दिने प्रतिक्रियाहरुलाई बन्द गराईदिन्छ । सबैभन्दा ठूलो समस्या अधिकाशं महिलानको योनिमा सुख्खापन र एलर्जि बढाईदिन्छ । -एजेन्सीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger