Headlines News :
Home » » दाङसहित राप्तीमा फोन सेवा अवरुद्ध

दाङसहित राप्तीमा फोन सेवा अवरुद्ध

Written By Unknown on Wednesday, June 29, 2016 | 10:13 PM


असार १६, दाङ । दाङसहित राप्ती अन्चलमा फोन सेवाले अवरुद्ध हुँदा सेवाग्राहरुहरु मारमा परेका छन ।



नेपाल टेलिकमले वितरण गरेको ल्यान्डलाइन फोनमा समस्या आएपछि दाङसहित रोल्पा, रुकुम, सल्यान र प्युठानका सेवाग्राहरुहरु मर्कामा परेका हुन ।

हिजो वेलुकादेखि अवरुद्ध भएको पोष्ट पेड सेवा सुचारु भएपनि ल्यान्डलाइन फोन भने अवरुद्ध नै छ । दाङको घोराहीस्थित कटुवा खोलामा पुल वनाउने क्रममा वाटोमुनी विछ्याइएको तार सिफ्ट गर्ने क्रममा फोन सेवा अवरुद्ध भएको हो ।

मर्मतको काम भइरहेकाले ल्यान्डलाइन फोन प्रयोगकर्ताहरुले चाँडै नै सेवा पाउने नेपाल टेलिकम घोराहीले जानकारी दिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger