असार १७, दाङ । प्रहरीले चोरीको एउटा मोटरसाईकल बाँसघारीमा फेला पारेको छ ।
लु १ प ६६३३ नम्वरको एउटा मोटरसाईकल लमही नगरपालिका वडा नं. ८ बवई किनारको बाँसघारीमा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाईकल लमही ६ बनगाउँ निवासी सुशील खनाललको हो । १५ गते राति उक्त मोटरसाईकल खनालको निवासवाटै चोरी भएको थियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment