|
|
तुलसीपुर र कपुरकोटको बिचमा पहिरो खस्दा अबरुद्ध भएको सडक झण्डै २ घण्टा पछि खुलेको हो ।
सोमबार परेको बर्षा संगै तुलसीपुर १ साततले नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । पहिरो पंछाएपछि दिउसो ३ बजे पछि सडक सञ्चालनमा आएको थियो ।
Nepali News and Entertainment Blog.
|
|
Attractive Jobs. Note: If you want to know about demand Company and for all information about this demand please do not hesitate...
Post a Comment