Headlines News :
Home » » दाङको त्रिपुर नगरपालिकाद्ले वेलकुी ६ बजे सम्म सेवा सुरु गर्यो

दाङको त्रिपुर नगरपालिकाद्ले वेलकुी ६ बजे सम्म सेवा सुरु गर्यो

Written By Unknown on Monday, June 20, 2016 | 5:17 AM


दाङ, ६ असार । दाङको त्रिपुर नगरपालिकाले अव बिहान ९ बजे देखि वेलकुी ६ बजे सम्म सेवा दिन थालेको छ । आर्थिक वर्ष सकिने वेला कार्यालयमा काम र सेवाग्राहीको चाप वढेका कारण सहज रुपले सेवा दिन कार्यालय समय वढाइएको हो ।



सेवा ग्राहीको यहि चापलाइ मध्येनजर गर्दै त्रिपुर नगरपालिकाले आजबाट बिहान ९ बजे देखि साझ ६ बजे सम्म नगरपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा दिन सुरु गरेको जनाएको छ ।
आज देखि नगरपालिकावाट प्राप्त हुने सम्पुर्ण सेवाहरु त्रिपुरबासीले बिहान ९ बजेबाट नै प्राप्त गर्ने र साझ ६ बजे सम्म पनि सेवा पाउने नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापा मगरले बताउनु भयो ।

कार्यालयबाट सेवा प्रदान गर्ने समय बिहान १० देखि ५ बजे सम्मन भएपनि सेवा ग्राहिको सहजताको लागी दूई घण्टा समय थप गरेको वताउनुभयो । असारको महिना भएकाले विकास निर्माणका काम बढि हुने र जनताको अन्य काम प्रभावित हुने भएकाले पनि २ घण्टा समय थप गरिएको हो । इन्द्रेणी अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger